कावासोती हुप्सेकोटको गिरुवारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको आजको खेलमा वातासिनो कावासोती बिजयी भएको छ । हरियाली युवा क्लब रजहरलाई १ का विरुद्ध ७ गोलले पराजित गर्दै वातासिनो कावासोती गोल्डकपको दोश्रो चरणमा प्रबेश गरेको हो । वातासिनो कावासोतिले...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology