कावासोती । बेला बुटवल-नारायणगढ सडकमा १ अर्ब भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी आन्दोलनमा उत्रेका छन् । यो सडक खण्डमा उपलब्ध गराइएको निर्माण सामग्रीसहित विभिन्न कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित हुँदै १५ दिनभित्र समाधान नभए कार्यालयमै तालाबन्दी गर्ने...