विविध
कावासोती । नेपालको अहिलेसम्मकै ठूलो भनिएको ‘फ्रेञ्चाइज’ क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग ‘एनपीएल’ आज शनिवारबाट सुरु हुँदै छ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ। व्यावसायिक क्रिकेट प्रतियोगिताको लागि खेल सुरु हुनु अगाडिबाटै अधिकतम चर्चाको प्रयास...
