काठमाडौं, १७ भदौं । नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौं खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology