युएईमा जारी १३ औं संस्करणको आईपिएल अन्तर्गत सोमबार १० औं खेलमा रोहित शर्मा कप्तानीको मुम्बई इन्डियन्स र बिराट कोहलि कप्तानीको रोयल च्यालेन्जर्स बैंगलोर बिच प्रतिस्पर्धा हुदैँछ। खेल नेपाली समय राति ७:४५ बजे दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा सुरु हुनेछ। हालसम्म...