बैतडी – बैतडीको खोड्पेमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ९ जनाको परिचय खुलेको छ । पाटन नगरपालिका-८ खोड्पेमा भएको बस दुर्घटनामा बैतडीको दोगडाकेदार-६ का २५ वर्षका प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार-६ कै २७ वर्षका करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत...