काठमाडौं। चेल्सीका फरवार्ड ओलिभर जिरौडको दुई गोलप्रेरित फ्रान्सले गएराति स्विडेनमाथि ४-२ को नतिजा निकाल्दै युईएफए नेसन्स लिग ‘ए’को फाइनलमा स्थान बनाएको छ। जित्नै पर्ने दबाबमा रहेको फ्रान्स सुरूमा एक शून्यले पछि परेको थियो। स्विडेनले भिक्टोर क्लासेनको गोलबाट चौथो...