कावासोती । कावासोती । क्रिदेशीय टी-२० क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा डच टोलीले दिएको १५८ रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र...