नवलपुर । बुलिङटार जेसीजको अध्यक्षमा अनिश खण्डलुक मगर निर्वाचित हुनु भएको छ । बुलिङटार जेसीजको तेस्रो शाखा अधिवेशनबाट वर्ष २०२५ का लागि अध्यक्षमा मगर निर्वाचित भएका छन । बुलिङटार जेसीजको तेस्रो शाखा अधिवेशनबाट अध्यक्ष मगरको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षमा दुर्गा...