कैलाली । कैलालीमा खैरो रङको गैँडाको खागसहित एकजनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । बर्दगोरिया गाउँपालिका–४ स्थित छतिवना सामुदायिक वननजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट १७१ ग्राम ९६० मिलिग्राम खैरो रङको गैँडाको खाग एक थानसहित सोही गाउँपालिका–५ का नैनबहादुर कठरियालाई पक्राउ...