प्रधानमन्त्री केपी ओली शर्माले खुकुरीकै भरमा समेत लडाइँमा परास्त नभएका नेपाली खेलकुद मैदानमा पनि पराजित हुनु नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार प्रज्ञा भवनमा आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्रीको अन्तक्रिया ’का क्रममा उनले युद्धमा जस्तै मैदानमा पनि...