नारायण शर्मा/पूर्वी नवलपरासी कावासोतीमा शुक्रवार बिहान सम्पन्न आदीवासी जनजाती महासंघको दशौ केन्द्रीय महाधिबेशनमा कांग्रेस र एमालेको संयुक्त प्यानल बिजयी भएको छ । अध्यक्ष र महासचिवमा मतदान भएको हो भने अन्य पद निर्बिरोध चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ...