चितवन । बाघको आक्रमणबाट पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजे जगतपुरको घैलाघारी सामुदायिक वनमा निउरो टिप्न जाँदा भरतपुर २३ की अन्दाजी ५५-६० वर्षकी मंगली बोटेको मृत्यु भएको हो। उनीसहित चार जना निउरो टिप्न...
Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology