कावासोती । दुर्लभ वन्यजन्तु सालकको खपटासहित टिकौलीबाट पाँचजना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र निकुञ्जमा तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको टोलीले सोमबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका व्यक्तिको विवरण भने निकुञ्ज कार्यालयले खुलाएको छैन । तीनवटा...