ब्रेकिङ : चोरमाराको पुल भाचियो, पुर्व पश्चिम राजमार्ग अवरुद्ध

NAWALPUR TIMES

कावासोती । पुर्व पश्चिम राजमार्गमा पर्ने नवलपुरको चोरमारा रहेको गिरुवारी खोलाको पुल भाचिए पछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमखु एसपी यादव ढकालका अनुसार पुल केही भासिएको जस्तो देखिएकाले यातायात आवागमन रोकिएको छ । सडक विभागलाई आफुहरुले खबर गरेकाले त्यहाँबाट प्राविधिक नआउदा सम्म सडक सन्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए ।

स्थानियका अनुसार ओभरलोड ट्रक पुल बिचमा अडकिएको छ । अहिले यातायात अवरुद्ध छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology