देवचुलीमा शुक्रबार सार्वजनिक बिदा

NAWALPUR TIMES

देवचुलीमा शुक्रबार सार्वजनिक बिदा
IMG 20220513 100121 scaled 1

कावासोती । हरिबोधनी एकादशीको अवसरमा देवचुली नगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित सूचनामा कार्तिक १८ गते शुक्रबार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने गरी सार्वजनिक बिदा दिईने जनाईएको छ ।

 

कार्तिक १५ गते बसेको कार्यपालिकाको बैठकले हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology