गुडिरहेको बसबाट दुई जना महिला पाकेटमार पक्राउ

NAWALPUR TIMES

गुडिरहेको बसबाट दुई जना महिला पाकेटमार पक्राउ
1664865506213

कावासोती । पुर्व पश्चिम राजमार्गको नारायणघाट- कावासोती खण्डमा सन्चालन हुने बसबाट प्रहरीले २ जना महिला पाकेटमार पक्राउ गरेको छ ।

गुडिरहेको बसमा चोरी गर्दै गरेको अवस्थामा देवचुली-१५ प्रगतिनगरबाट विरगन्ज उपमहानगरपालिका -९ बस्ने संगिता मुसहर र फुलकुमारी मुसहरलाई ४० हजार नगद सहुत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology