नारायणी नदीको पुलबाट एक युवाले हाम फाले,खोजी कार्य हुँदै

NAWALPUR TIMES

नारायणी नदीको पुलबाट एक युवाले हाम फाले,खोजी कार्य हुँदै
uncategorized 57c566a4f3158f51474a3a9b 1568792393512 480w

नवलपुर । नारायणी नदीमा फेरी एक युवाले हाम फालेका छन् । आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर व्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटना थाहा भए लगत्तै वडा प्रहरी कार्यालय नारायणगढको टोली विपद् उद्धार सामाग्रीसहित पुगेको थियो । अहिले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology