बाघको आक्रमणबाट ३८ वर्षीय महिला गम्भीर घाइते

NAWALPUR TIMES

बाघको आक्रमणबाट ३८ वर्षीय महिला गम्भीर घाइते
colorwali tiger xZQddCSpOR

चिचवन । चितवनमा बाघको आक्रमणबाट एक महिला गम्भिर घाइते भएकी छिन् । खैरहनी नगरपालिका वडा नं. १३ कुमरोज निवासी ३८ बर्षिया बालिका गुरुङ बाघको आक्रमणबाट गम्भिर घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा उनलाई आज विहान बाघले आक्रमण गरेको हो । उनलाई थप उपचारका लागि भरतपुर पुरानो मेडिकल कलेज ल्याइएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology