मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २७ गते १६:५५
मानिस आक्रमण गर्ने बाघ नियन्त्रणमा
c0306f93dd9c019db8774fd082f02a1206d18a6982f6f8eff342441c3d3d2368.0

भरतपुर । शुक्रबार बिहना राप्ती –१ मा मानिस आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । निकुञ्ज टोलिले बाघको खोजी गेरेर राप्ती १ महदेवटार फेला परेको छ ।

पुर्वपश्चिम राजमार्गको करिब २ सय मिटर नजिकै आएर लुकेको बाघलाई प्राविधिक टोलीले डाट गरेर नियन्त्रणमा लिएको हो । आज बिहान बाघले राप्ती १ डिपार्टमा बाघले एकजनालाई आक्रमण गरेर घाइते बनाएको थियो भने ३ वटा पशुचौपाया मारेको थियो ।

प्रकाशित : २०७९ जेठ २७ गते १६:५५
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI