भाइरल तस्बिर : माओवादीले हत्या गरेका नारायण पोखरेलका छोरा दीनबन्धुसँग आशीर्वाद लिँदै प्रचण्ड

NAWALPUR TIMES

भाइरल तस्बिर : माओवादीले हत्या गरेका नारायण पोखरेलका छोरा दीनबन्धुसँग आशीर्वाद लिँदै प्रचण्ड
dinbandhu BqmvnuWtS4
नवलपुर । अहिले सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ ।तस्बिरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पण्डित दीनबन्धु पोखरेलसँग टीका लगाइरहेको देखिन्छ ।

वाचन शिरोमणि नारायणप्रसाद पोखरेललाई माओवादीले १७ वर्षअघि २०६२ वैशाख २३ गते​ रुपन्देहीको दुधराक्षमा सप्ताह वाचनकै क्रममा गोली हानेर हत्या गरेको थियो ।

उतिबेला ‘सांस्कृतिक कारबाही’का नाममा पोखरेलको हत्या गरेको माओवादीले पछि त्यसलाई गल्ती भएको स्वीकार गरेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology