देवचुलीका ६० वर्षीय संक्रमितको मृत्यु

NAWALPUR TIMES

देवचुलीका ६० वर्षीय संक्रमितको मृत्यु
death in hospital corridor 2

कावासोती । नवलपुरको देवचुली-२ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ ।

गत जेठ ९ गते कोरोना संक्रमण गते कोरोना संक्रमण पुष्टि भए पछि जेठ १३ गते बाट मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ ६:३० मा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ८५ पुगेको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology