२४ घण्टामा कोरोना संक्रमणबाट २३को मृत्युु

NAWALPUR TIMES

२४ घण्टामा कोरोना संक्रमणबाट २३को मृत्युु
Death from corona

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४१२ पुगेको छ।

 

गत २४ घण्टामा थप एक हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६४० पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology