कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९०० नाघ्याे, आज थप १७ जनाको मृत्यु

NAWALPUR TIMES

कोरोना  संक्रमणबाट मृत्यु हुनेको संख्या ९०० नाघ्याे, आज थप १७ जनाको मृत्यु
1602646492197

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।

 

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९०४ पुगेको छ।

 

गत २४ घण्टामा थप दुई हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology