हुप्सेकोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES

हुप्सेकोट गाउँपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि
Untitled 1

आज नवलपुर जिल्लामा थप ४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार कोरोना संक्रमण पुष्टी हुनेमा हुप्सेकोटका रहेका छन्।

गत जेठ २० गते हुप्सेकोटबाट पठाइएको ४५ स्वावको नमुना मध्ये ४ जनामा पोजेटिभ देखिएको हो। अहिले एक जना विरामीलाई भरतपुर अस्पतालमा र ३ जनालाई रजहर स्थित प्राकृतिक चिकिस्तालयमा राख्ने तयारी रहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology