हुप्सेकोटका १५ जनाको स्वाब संकलन गरि भरतपुर कोरोना अस्पताल पठाईयो ।

NAWALPUR TIMES

हुप्सेकोटका १५ जनाको स्वाब संकलन गरि भरतपुर कोरोना अस्पताल  पठाईयो ।
p1

हुप्सेकोट गाउँपालिकाका १५ जनाको स्वाब संकलन गरि परिक्षणका लागी बिहिबार भरतपुर कोरोना अस्पताल पठाईएको छ ।

भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका १४ जना र स्थानिय १ जनाको स्वाब परिक्षणका लागी भरतपुर पठाईएको हुप्सेकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार स्वाबको रिजल्ट जेठ १७ गते आउनेछ ।

यो पनि हेर्नुहोस ।

https://www.facebook.com/nawalpurtimes/videos/292685715081211/

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology