देवचुली जेसिजको अध्यक्षमा हरिप्रसाद पोख्रेल

NAWALPUR TIMES

देवचुली जेसिजको अध्यक्षमा हरिप्रसाद पोख्रेल
FB IMG 15769319431892687

वर्ष २०२०का लागि हरिप्रसाद पोख्रेललाई अध्यक्षमा चयन गर्दै देवचुली जेसिजको छैठौं साधरणसभा तथा पाचौं शाखा अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा निलकण्ठ पोख्रेल र ढुण्डिराज क्षत्री , उपाध्यक्षमा सिदार्थ क्षेत्रि, विष्णु केसि, सन्ताेष काफ्ले, दिपेश कंडरिया सर्वसम्मत रूपमा चयन भएका छ्न । नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष बद्री सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

देवचुली जेसिजको अध्यक्षमा हरिप्रसाद पोख्रेल 2

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology