बैज्ञानिकले बनाए यौन इच्छा जाग्ने बित्तिकै शरिरबाट आफै हट्ने कपडा

NAWALPUR TIMES

बैज्ञानिकले बनाए यौन इच्छा जाग्ने बित्तिकै शरिरबाट आफै हट्ने कपडा
images

वैज्ञानिकहरुले यौन इच्छा जागृत हुँदा शरीरबाट आफै खुल्ने कपडा बनाएका छन् ।

चीनमा एउटा यस्तो प्रविधिको विकास गरिएको छ जसले मानिसमा यौन इच्छा जागृह भएको कपडा बाटै पत्ता लाग्छ ।

सामान्यतया यौनसम्पर्क गर्दा पुरुष र महिलाले आफ्नो लुगा खोल्छन् । पहिले स्पर्शको कार्य सुरु भएर त्यसपछि मात्रै शारीरिक सम्पर्कको लागि कपडा खोलिन्छ ।

तर, यो विज्ञान र प्रविधिको जमानामा प्रविधिसँगै वैज्ञानिकहरुले यौनसम्पर्क गर्न मन लाग्ने वित्तिकै आँफै खुल्ने कपडा समेत तयार पारेका छन् । उक्त कपडा मानिसमा यौन इच्छा जागृत हुने बित्तिकै आफै गायब हुनेछ ।

यो अनौँठो पहिरन नेदरल्याण्ड्स र चीनको फेशन्, आर्ट तथा आर्किटेक्चर क्षेत्रमा काम गर्ने कम्पनी स्टुडियो रुसेगार्देले बनाएको हो ।

कम्पनीले यो अनौठो डे«स इंटिमेसी २।० नामबाट एक फैशल प्रोजेक्ट अन्तर्गत तयार गरेको हो । यो पारदर्शी हुने ड्रेसलाई इंटिमेसी व्हाइट तथा इंटिमेसी ब्ल्याक दुई प्रकारमा तयार गरिएको छ ।

यो ड्रेसले मुटुको धड्कनअनुसार काम गर्ने गर्दछ । सेक्सका विषयमा जब मुटु धड्कन थाल्छ तब बडीबाट कपडा कायम हुनेछ ।

यो अनौँठो ड्रेस बनाउन इलेक्ट्रोनिक वायरिङ तथा एलइडीको प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो ड्रेस कुनै पनि समारोहमा लगाउन सकिन्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology