गैँडाकोटमा हाईस दुर्घटना, ७ जना घाईते

NAWALPUR TIMES

गैँडाकोटमा हाईस दुर्घटना, ७ जना घाईते

कावासोती । नवलपुरको गैंडाकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाईते भएका छ्न ।

Messenger creation DDBA10E2 0025 463D 9BBE F8199C907DE5

गैँडाकोटको विजय चोकमा पूर्व पश्‍चिम राजमार्गमा दाङबाट काठमाण्डौ तर्फ जादै गरेको बा ४ ख ५०५० न.को हाईस चालकले नियन्त्रण गुमाउदा सडक पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा ७ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको परिचय खुल्न बाकी रहेको छ । घाइते मध्य ५ जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको र २ जनाको स्थानीय मेडिकलमा उपचार भएको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology