सन्दीपलाई दियो अमेरिकाले भिसा

NAWALPUR TIMES
प्रकाशित : २०८१ कार्तिक २ गते १५:००
सन्दीपलाई दियो अमेरिकाले भिसा

कावासोती । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप शुक्रबार नै अमेरिका प्रस्थान गर्नेछन् ।

नेपालले अमेरिकामा त्रिकोणात्मक टी-२० र र त्यसपछि एकदिवसीय सिरिज खेल्दैछ । तर, टीमका प्रमुख स्पिनर सन्दीप लामिछाने नेपालमै थिए ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानाडामा खेलिसकेर स्वदेश फर्किएका थिए ।

प्रकाशित : २०८१ कार्तिक २ गते १५:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI