काठमाडौँ– नेपाल टेलिकमले आफ्नो ‘लोगो’ प्रयोग गरी चिट्ठा परेको भनेर तथा भ्रामक सूचना सम्प्रेषण गरेकोमा आपत्ति जनाएको छ । अनाधिकृत पेजमार्फत भ्रामक सूचना फैलाइएकाले टेलिकमको ध्यानाकर्षण भएको जनाएको छ ।
गैरकानूनी गतिविधिमा संलग्न पाइएमा छानबिन गरी दोषी देखिएमा कानूनबमोजिम कडा कारबाही गर्ने टेलिकमले बताएको छ ।
Facebook Comment