नवलपुर । गण्डकी प्रदेशसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट प्रस्तुत भइरहेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुरुङले आगामी वर्ष नवलपुरको कावासोतीमा प्रसुति अस्पताल निर्माण गरिने बताए ।
त्यसै गरि मध्यविन्दु जिल्ला अस्पतालमा निशुल्क डायलासिस सेवा सुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रकाशित : २०७९ जेठ २४ गते १६:११
Facebook Comment