नवलपुर । तमु ल्होसार (पुस १५) गतेका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ ।
गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते निर्णय गरेर तमु ल्होसार (१५ पुस)मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
गण्डकी प्रदेश सरकारले गरेको निर्णय गण्डकी प्रदेशको राजपत्रमा समेत प्रकाशित भै सकेको छ ।
प्रकाशित : २०७८ पुष १४ गते १२:१५
Facebook Comment