कृष्णसार सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष २६ गते १२:०२
कृष्णसार सामुदायिक वनमा गैंडाको बच्चा मृत फेला

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा फेरी एक गैडा मृत भेटिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र अन्तर्गत  नवलपरासी सुस्ता पूर्व कावासोती नगरपालिमा रहेको कृष्णसार मध्यवर्ती सामुदायिक वन क्षेत्रमा करिब २देखि ३ महिनाको गैडाँको पोथी बच्चा मृत भेटिएको हो। गैडा प्राकृतिक कारणमरेको राष्ट्रिय निकुञ्जले जनाएको छ । सो गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । यो संगै आर्थिक बर्ष २०७७/७८ मा २० वटा गैडा मरेका छन् ।

प्रकाशित : २०७७ पुष २६ गते १२:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI