कावासोती । नवलपुरमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालले जनाए अनुसार नवलपुरका एक महिला सहित ४ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै नवलपुरमा संक्रमितको संख्या २२ पुगेको छ ।
थप विवरण केही बेरमा
प्रकाशित : २०७७ जेठ २६ गते १५:४३
Facebook Comment