९७२ कोरोना संक्रमित डिस्चार्ज

NAWALPUR TIMES

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ हजार ७२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा  ३६ हजार ६ सय ७२ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख २१ सय हजार १ सय ४६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ७८  जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३३२४
प्रदेश २– १०२२४
बाग्मती प्रदेशमा –६५३५
गण्डकी प्रदेशमा –२१४३
प्रदेश ५मा –६२४८
कर्णाली प्रदेशमा –२४७०
सुदूरपश्चिम प्रदेशमा ५७१०

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology