७०० मतगणना सकियो, गगनको ४१८

NAWALPUR TIMES

७०० मतगणना सकियो, गगनको ४१८
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ हालसम्म  मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

ताजा नतिजा यस्तो छ :

गगन थापा – 418

प्रकाश शरण महत – 230

प्रदीप पौडेल – 236

मिनेन्द्र रिजाल – 120

विश्वप्रकाश शर्मा – 274

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology