१२ तस्बिरमा हेर्नुहोस श्वेताको मेहेन्दी कार्यक्रम

NAWALPUR TIMES

१२ तस्बिरमा हेर्नुहोस  श्वेताको मेहेन्दी कार्यक्रम
sweta11 WGmhOdd8wd

काठमाडौं : अभिनेत्री श्‍वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावत हुने विवाह काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा कार्यक्रम आयोजना गरिएको छ ।

खड्‍काले मेहेन्दी कार्यक्रमको तस्बिर फेसबुकबाट सार्वजनिक गर्दै लेखेकि छन् ‘मेहन्दीको रङहरु सँगै खुल्दै छु म, जीवनको नयाँ पानाहरुमा भुल्दै छु म … ।’

 

 

धनगढी मूल घर भएका विजयेन्द्र व्यापारी हुन् । धनगढीमा उनको परिवारको रेष्टुरेन्ट र फनपार्क रहेको बुझिएको छ ।

‘कहाँ भेटिएला’ फिल्मबाट नेपाली फिल्ममा प्रवेश गरेकी श्वेताले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी छिन् । ‘कान्छी’ नामक सिनेमा निर्माण गरेकी श्वेता पनि हस्पिटालिटी बिजनेसमा संलग्न छिन् । उनले काठमाडौंमा कफी सप र होटल चलाउँदै आएकी छिन् । तस्वीर : श्वेताको फेसबुकबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology