१२०० गन्दा गगनको फराकिलो अग्रता , विश्वप्रकाश दोस्रोमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १ गते १२:२९
१२०० गन्दा गगनको फराकिलो अग्रता , विश्वप्रकाश दोस्रोमा
mahamantriumedwar1639627447

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ हालसम्म  १२०० मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

ताजा नतिजा यस्तो छ :

गगन थापा – ७५६
प्रकाश् सरण महत – ३८९
प्रदिप पौडेल – ३६९
मिनेन्द्र रिजाल – २२३
विश्व प्रकाश शर्मा – ४९०

प्रकाशित : २०७८ पुष १ गते १२:२९
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI