हुप्सेकोटको मयुरपोखरी सामुदायिक वन द्वारा उपभोक्तालाई सेनिटाईजर वितरण

NAWALPUR TIMES

हुप्सेकोटको मयुरपोखरी सामुदायिक वन द्वारा  उपभोक्तालाई सेनिटाईजर वितरण
received 247186679981757 1

हुप्सेकोट । मयुर पोखरी सामुदायिक बन उपभोक्ता समिती हुप्सेकोट ३ बेलाहानिले आफ्ना उपभोक्तालाई सेनिटाईजर बितरण गरेको छ । यस अघि साबुन बितरण गरेको समितिले आज एक कार्यक्रमका बिच ७ सय ७० उपभोक्तालाई सेनिटाईजर बितरण गरेको हो । सो अबसरमा कोभिड 19 बाट बच्नका लागि नियमित रुपमा सेनिटाईजर अथवा साबुनपानीले हात धुन अनुरोध गर्दै कोरोनाबाट बच्ने उपायको सन्दर्भमा उपभोक्तालाई जनचेतना फैलाईएको बनका अध्यक्ष मदन थापाले जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology