हिमाल र कुहिरो : घण्टाचुलीबाट देखिएको मनाेरम दृश्य (तस्वीरमा)
NAWALPUR TIMES प्रकाशित : २०७८ मंसिर २३ गते ९:४२
KN Damauli ghantachuliphoto2 2048x1365 1
दमाैली । तनहुँको देवघाट गाउँपालिका- १, २ र ३ को सिमानामा पर्ने घण्टाचुलीबाट देखिएको हिमाल र कुहिरो । समुद्री सतहबाट एक हजार ६४० मिटर उचाइमा अवस्थित यो ठाउँ जिल्लाकै दोस्रो अग्लो स्थान हो । यहाँबाट देखिने मनाेरम दृश्यले पर्यटकहरुलाई गदगद तुल्याउँछ । – तस्वीर : रासस
Facebook Comment