हात्ती माथी बसेर योग गर्दा लडे बाबा रामदेव (भिडियो सहित)

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज २७ गते २२:०६
हात्ती माथी बसेर योग गर्दा लडे बाबा रामदेव (भिडियो सहित)
1602606055611

उत्तर प्रदेशको मथुरामा बाबा रामदेवले हात्तीमाथि चढेर योग अभ्यास गर्दै थिए।

उनले योग अभ्यास गर्ने क्रममा हात्ती हल्लियो। रामदेवको बसाईमा सन्तुलन बिग्रिन गयो र उनी लडे। रामदेव लडेको भिडिओ अहिले सामाजिक संजालमा भाइरल बनेको छ।

हात्तीबाट भुइँमा लडे पनि उनलाई कुनै चोट नलागेको उनका सहयोगीहरुले बताएका छन्

रमन रेती आश्रमा उनले सन्तहरुलाई योग सिकाउँदै आएका छन्।

प्रकाशित : २०७७ असोज २७ गते २२:०६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI