हप्ताको अन्तिम दिन घट्यो सुनचाँदीको भाउ

NAWALPUR TIMES

हप्ताको अन्तिम दिन घट्यो सुनचाँदीको भाउ
gold1

हप्ताको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

हिजो ९२ हजार ४ सय रुपैयाँ तोलामा किनेबेच भएको सुन आज ४ सयले घटेर ९२ हजार रुपैयाँ तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । हिजो १ हजार २ सय ५० रुपैयाँ तोलामा किनबेच भएको चाँदी आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology