स्थायी कमिटी अझै सुरू भएन, कोही घाम ताप्दैछन् कोही शीतलनिवास पुगे

NAWALPUR TIMES

स्थायी कमिटी अझै सुरू भएन, कोही घाम ताप्दैछन् कोही शीतलनिवास पुगे
2020 12 16 baluwatar1
बैठकका लागि पुगेका स्थायी कमिटी सदस्य कोही शीतलनिवास पुगेका छन् भने कोही बालुवाटारमै बैठकको पर्खाइमा छन् । नेकपाका नेताहरू भीम रावल, पम्फा भुसाललगायतका भने शीतलनिवास पुगेका हुन् ।  लगातार अध्यादेश जारी भएको तर संसद् अधिवेशन आह्वान नभएको भन्दै उनीहरू ध्यानाकर्षणका लागि पुगेका हुन् ।
नेकपाका प्रमुख सचेतक देव गुरूङले हामी सङ कुरा गर्दै संसदको अधिवेशन माग गर्ने विषय सांसदहरुको अधिकारको विषय भएको बताए ।उनले संविधानको धारा (९३) ३ अनुसार सांसदहरुले संसदको अधिवेशन माग गर्न सक्ने बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology