स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

NAWALPUR TIMES

स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय
Nepali Congress Party Office

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ ।

केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै कांग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले बताए  ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology