स्कुटी दुर्घटनामा ४३ वर्षीय भुसालको निधन

NAWALPUR TIMES

स्कुटी दुर्घटनामा ४३ वर्षीय भुसालको निधन
accident

कावासोती-नवलपरासीको बिनयी त्रिवेणी –२ स्थितमा रहेको ज्यामिरे खोलामा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको लु ४६ प १९४३ नं. को स्कुटर दुर्घटना हुदा स्कुटर चालक नवलपुर जिल्ला बिनयी त्रिवेणी – १ बस्ने बर्ष ४३ को शिव भुषालको मृत्यु भएको छ । मृत अवस्थामा फेला परेको भुसालको मृत्युको थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology