सेपाकताक्रो : महिला डबल तर्फ गण्डकीलाई कास्य

NAWALPUR TIMES

सेपाकताक्रो : महिला डबल तर्फ गण्डकीलाई कास्य
IMG 20221016 WA0000

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो महिला डबल तर्फ गण्डकीले प्रदेश नं १ लाई हराउदै कास्य पदक हात पारेको छ ।

गण्डकीका लिजा गुरुङ, प्रतीक्षा थनेत र निरु थापा मगरको जोडीले प्रदेश एकलाई २-० कोसोझो सेटमा हराउदै कास्य पदक हात पारेका हुन ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology