सेपाकताक्रोको महिला डबल स्वर्णको लागी नेपाली सेना र वाग्मती खेल्ने

NAWALPUR TIMES

सेपाकताक्रोको महिला डबल स्वर्णको लागी नेपाली सेना र वाग्मती खेल्ने
20221016 084044 scaled

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद अन्तगरत सेपाकताक्रो महिला डबल तर्फ नेपाली सेना र वागमती प्रदेश स्वर्ण पदकका लागि भिडने भएका छ्न ।

विभागीय टिम नेपाली सेनाले प्रदेश १ लाई र बागमतीले गण्डकी प्रदेश लाई पराजित गरेर फाईनलमा प्रवेश गरेका हुन ।

महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology