सेन्टर फर डेमोक्रेटिक ईन्जिनिर्यस नेपाल ( सिडेन ) नवलपुरको जिल्ला कार्यसमिति बिस्तार

NAWALPUR TIMES

सेन्टर फर डेमोक्रेटिक ईन्जिनिर्यस नेपाल ( सिडेन ) नवलपुरको जिल्ला कार्यसमिति बिस्तार
received 247136686341921 scaled

९ भदौ- सेन्टर फर डेमोक्रेटिक ईन्जिनिर्यस नेपाल ( सिडेन )को नवलपुरको ११ सदस्यीय जिल्ला कार्यसमिति विनोद अर्यालको अध्यक्षतामा बिस्तार गरिएको छ ।

समितिको उपसभापति मा सन्तोष भुसाल , सचीवमा आयुष श्रेष्ठ , सह सचीवमा नवीन केसी , कोषाध्यक्षमा ई.दिपक सापकोटा , सदस्यहरुमा राम अधिकारी , शरद काफ्ले , प्रदिप सुवेदी, विपन क्षेत्री , सन्जय कुमाल र ईश्वर केसि रहेका छ्न ।

यसै गरि गोपि नाथ खरेल, सुशील आचार्य,शंकर कंडेल, तोयानाथ आचार्य, सुरज चापागाई,चेतराज कंडेल सल्लाहकारमा चयन भएका गण्डकी प्रदेश सभापति सुरेन्द्र पाण्डेले बताए ।

नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था रहेको सिडेनको नवलपुर सहित गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला कार्यसमिति बिस्तार गरिएको सभापति पाण्डेले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology