सुपरहिरो बनेर कोरोना जित्ने डेमीको इच्छा

NAWALPUR TIMES

सुपरहिरो बनेर कोरोना जित्ने डेमीको इच्छा 2

मोडल डेमी रोजले सुपरहिरो बनेर कोरोना भाइरसमाथि विजय प्राप्त गर्ने इच्छा व्यक्त गरेकी छन्। डेलीमेलको रिपोर्टअनुसार डेमी सेल्फ आइसोलेसनमा बसेर इन्स्टाग्राममार्फत प्रशंसकलाई आफ्ना तस्बिर र दैनिक गतिविधि सेयर गरिरहेकी छन्।

२५ वर्षीया यी मोडलले हालै आफ्नो एक सुन्दर तस्बिर पनि पोस्ट गरेकी छन्। यसमा उनले रातो पहिरनमा कपाल छोडेकी छन्। कोविड १९ महामारीबारे उनले लेखेकी छन्, ‘यदि म सुपर हिरो हुन्थें भने कोरोना भाइरसमाथि विजय हासिल गर्थें ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology